धुलो रुल्मलिदै ल्याएको हुरीले
सहर पुरै बन्द बनायो
रातो धुलाम्मे बाटोमा गुडिरहेको गाडी
एक्कासीको झरीले, ठप्प बनायो
पानीपछिको पहिरोले
बगिरहेको खोला नै रोकिदियो
तर भावनामा बहकिदै गरेको यो मन?
खै के ले रोकिदिन्छ होला?
खै कसले सम्हालीदिन्छ होला?
सहर पुरै बन्द बनायो
रातो धुलाम्मे बाटोमा गुडिरहेको गाडी
एक्कासीको झरीले, ठप्प बनायो
पानीपछिको पहिरोले
बगिरहेको खोला नै रोकिदियो
तर भावनामा बहकिदै गरेको यो मन?
खै के ले रोकिदिन्छ होला?
खै कसले सम्हालीदिन्छ होला?
