है
म जन्मेको गाउँ
बिजुली त अहिले पनि छैन,
तर उज्यालो त्यो बेलामा पनि थियो
साइकल को पछाडी कुद्न पाउदा कति खुसि हुन्थ्यौं हामी
अहिले त गाडी कुद्दो रहेछ,
तर अहिलेकाहरु खुसि छन् कि छैनन् होला है,
भागि भागि त्यो नदीमा पौडिन कति रमाइलो हुन्थ्यो
गर्मि त अझै धेरै बढेछ,
तर नदीका किनारहरू त खाली खाली देख्छु नि है
रेडियो बज्दा बेग्लै मज्जा आउथ्यो
अहिले त छ्याप्छ्याप्ती Dish Home देखिने रहेछ,
तर पनि त्यस्तो मज्जा त हुदैन होला है
बालुवामा फुटबल खेल्न सारै रमाइलो हुन्थ्यो
अहिले र बारी बारी मा चौर देख्छु,
तर किन कोहि खेल्दैनन नि है
त्यो मगर दाइ/ अङ्कलहरु कस्तो माया गर्नुहुन्थ्यो
अहिले पनि तेस्तै तेस्तै दाइहरु त हुनुहुन्छ
तर त्यो दाइहरु जस्तो माया गर्नेहरु त अहिले छैनन होला है
रिस गर्नेहरुको त कमि थियन
कहिले हुदैनन् होला पनि ,
तर अहिले तेस्तो रिस गर्नेहरु त छैनन् होला है
बुवालाई बास बस्न भनि दिएको ठाउँ
अहिले कसैले किनिसकेछ ,
तर त्यो घर अहिले पनि हाम्रै भैदिएको भय है
म आफु मात्र नभई
देश नै परिवर्तन भए जस्तै सोच्थे
तर,
तर झट्ट हेर्दा उस्तै देखे
रामप्रसाद अजाको घर पनि उस्तै देखे
फरक देखे त केवल
घरका छानाहरू
मान्छेका जीवन सैलीहरु
उनीहरुको दुख हरु
ति बाख्रा चराउने जंगल हरु
अनि नदि सुसाउने ति आवाज हरु