Photo Profile

I'm so clever that sometimes I don't understand a single word of what I'm saying.

Monday, 29 April 2019

त्यो भोलि


त्यो भोलि कहिले नआओस,
जुन दिन केहि झुटो तथा सत्य समाचारले मलाई स्तब्द बनाउनेछ,
जुन दिन म अरुको अनुहारमा आफ्नो लाज देख्नेछु ,
जुन दिन म मा अहंकार भरिनेछ,
जुन दिन म हाँसो लुकाउदै, पीडाको पोको खोल्नेछु,
त्यो दिन कुनै नसाले,म, गुम्सियर बसेका ति भावनाहरु पोख्न थाल्नेछु ।